धुस्नु

Romanized: dhushnu, dhusnu

धानको सुकेको नल छाँट्ता टुक्रिएर झरेका वा खजमजिएका परालका टुक्राटुक्रीको समूह वा थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घस्नु]

१.
धानको सुकेको नल छाँट्ता टुक्रिएर झरेका वा खजमजिएका परालका टुक्राटुक्रीको समूह वा थुप्रो।
२.
(विशेषण) फाटेर भएको लेथ्नु; थाङ्नो; च्याङ्लो।

सम्बन्धित शब्दहरू