सिस्नोपानी
Romanized: sisnopaani, shisnopaani, sishnopaani, sisnopaanee
सिस्नो र पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सिस्नो+पानी]
१.
सिस्नो र पानी।
२.
सिस्नोलाई पानीमा चोपेर दोषीलाई प्रहार गरी दिइने सजाय।
३.
हास्यव्यङ्ग्य अभियान सञ्चालन गर्ने एक साहित्यिक सङ्गठन।