सिस्नो

Romanized: shisno, sishno, shishno, sisno

सेतो वा कालो खालको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको, रुचि बढाउने झाङ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सेतो वा कालो खालको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको, रुचि बढाउने झाङ; सिस्नु।

सम्बन्धित शब्दहरू