सिस्नु
Romanized: shisnu, sishnu, shishnu, sisnu
ना. सेतो वा कालो भावको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको, रुचिकारक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सेतो वा कालो भावको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको, रुचिकारक र अग्निवर्धक बोट।