सिस्नेरी
Romanized: shisneri, sishneri, sisneree, shishneri
धेरै सिस्नो भएको ठाउँ; सिस्नोघारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धेरै सिस्नो भएको ठाउँ; सिस्नोघारी।
२.
काठमाडौँ उपत्यकाको दक्षिणपूर्वमा पर्ने एक गाउँको नाम।