सिस्नेजरो

Romanized: shisnejaro, sishnejaro, shishnejaro, sisnejaro

लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने लहरो।

सम्बन्धित शब्दहरू