पानीसिस्नु

Romanized: paanisisnu, paaneesisnu, paanishisnu, paanisishnu

हिर्काएर सास्ती वा दण्ड दिनका निम्ति प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पानी+सिस्नु]

१.
हिर्काएर सास्ती वा दण्ड दिनका निम्ति प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नु।
२.
त्यसरी पानीमा सिस्नु भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार।

सम्बन्धित शब्दहरू