पानीसर्प

Romanized: paanisarpa, paanisarp, panisarp, paaneesarpa

प्रायः पानीमा रहने एक जातको सर्प; नाग; ढोडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः पानीमा रहने एक जातको सर्प; नाग; ढोडिया।

सम्बन्धित शब्दहरू