पानीसिस्नो

Romanized: paanisisno, paaneesisno, paanishisno, paanisishno

पानीमा सिस्नो भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पानीमा सिस्नो भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार।
२.
हिर्काएर सास्ती वा दण्ड दिन प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नो।

सम्बन्धित शब्दहरू