पानीसिँगडा
Romanized: paanisimgadaa, paanisimgada, panisimgadaa, paanisingadaa
पानीमा उम्रने ठुलठुला हरिया पात हुने, करबीरका दानाजस्ता र सिङ्गडाका आकारमा कलेजी रङका फल हुने र जरामा फल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पानी+सिंगडा]
1
पानीमा उम्रने ठुलठुला हरिया पात हुने, करबीरका दानाजस्ता र सिङ्गडाका आकारमा कलेजी रङका फल हुने र जरामा फल्ने एक जातको फल; पानीफल।