पानीसिँवाली
Romanized: paanisimvaali, paanisimvali, panisimvaali, paanisimwaali
पानीका किनारमा रहेका ढुङ्गाका छेउछाउमा उम्रने, आयुर्वेदमा अति ठन्डा र गर्मीबाट आएका खटिरा निको पार्ने गुण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पानी+सिँवाली]
1
पानीका किनारमा रहेका ढुङ्गाका छेउछाउमा उम्रने, आयुर्वेदमा अति ठन्डा र गर्मीबाट आएका खटिरा निको पार्ने गुण बताइएको एक जातको भ्याउ।