सिँवाली

Romanized: simvaali, simwaali, sinvaali, simwali

सिँवाली (simvaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सिँवाली(१)

(नाम [संस्कृत शेफालिका])
1.
एउटै भेट्नुमा तीनतीनवटा लाम्चा पात हुने, डल्ला खालका धेरै रङ्गका फूल फुल्ने एक जातको बोट।

सिँवाली(२)

(नाम [संस्कृत शैवाल])
१..
पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली।
२..
त्यसैबाट बनाइएको पातलो रोटी; सागा।

सम्बन्धित शब्दहरू