अठ्वाली
Romanized: athvaali, athwaali, athwali, athvaalee
प्राचीन डोटी प्रदेशमा प्रचलित गौरा पर्वको अष्टमीका दिन नाच्दै गाइने एक परम्परागत लोकगीत/लोककाव्य; अष्टमी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन डोटी प्रदेशमा प्रचलित गौरा पर्वको अष्टमीका दिन नाच्दै गाइने एक परम्परागत लोकगीत/लोककाव्य; अष्टमी गीत; आठुँ।