क्ष्वाली

Romanized: kshvaali, kshvali, kshwaali, ksvaali

गाई, चिनो, कोठी दिइने घर वा ठाउँ; विश्रामस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राने]

१.
गाई, चिनो, कोठी दिइने घर वा ठाउँ; विश्रामस्थल।
२.
नफुलेको पुरी वा रोटी।
३.
ल्याइते स्वास्नी।

सम्बन्धित शब्दहरू