कौवाली
Romanized: kauvaali, kauwaali, kauwali, kauvaalee
मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कवाल एक किसिमको बाँसुरी]
१.
मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत।
२.
त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गीत।
३.
उपर्युक्त प्रकारका गीत गाउनेको पेसा।