सागसिस्नो
Romanized: saagasisno, saagashisno, saagasishno, shaagasisno
गरिबले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गरिबले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो।
२.
साग र सिस्नो।