सागसिस्नु

Romanized: saagasisnu, saagashisnu, saagasishnu, shaagasisnu

गरिबगुरुवाहरूले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साग+सिस्नु]

1
गरिबगुरुवाहरूले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो।

सम्बन्धित शब्दहरू