कालसर्प
Romanized: kaalasarpa, kaalasarp, kalasarp, kaalasharpa
डस्नासाथ मानिस मर्ने ज्यादै विषालु र डरलाग्दो कालो साँप, कालरूपी सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
डस्नासाथ मानिस मर्ने ज्यादै विषालु र डरलाग्दो कालो साँप, कालरूपी सर्प।
२.
अरूको ठुलो हानि गर्ने दुष्ट व्यक्ति ।