स्नो

Romanized: shno, sno

अनुहार राम्रो पार्न लगाइने नौनीजस्तो नरम, सेतो र सुगन्धित पदार्थ; शृङ्गारको एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
अनुहार राम्रो पार्न लगाइने नौनीजस्तो नरम, सेतो र सुगन्धित पदार्थ; शृङ्गारको एक साधन।
२.
हिउँ।

सम्बन्धित शब्दहरू