पात

Romanized: paata, paat, pat, pata

पात (paata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पात(१)

(नाम [संस्कृत पत्र])
1.
बोटबिरुवा आदिका हाँगाबिँगाबाट निस्कने हरियो एवं पातलो अवयव; पत्र; बोटबिरुवाले सास फेर्ने अङ्ग।

पात(२)

(नाम [संस्कृत])
१..
खस्ने वा झर्ने काम; पतन; खसाइ; झराइ।
२..
नाश हुने वा बिग्रने क्रिया; विनाश; स्वाहा; सत्यानाश।
३..
मृत्यु; मरण।
४..
कसैमाथिको प्रहार; ताडन; हिर्काइ।

सम्बन्धित शब्दहरू