पातलो

Romanized: paatalo, patalo

पन्यालो; तरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पत्रल]

१.
पन्यालो; तरल।
२.
बाक्लो नभएको; मोटाइ एकदम कम भएको; पात्लो।
३.
दुब्लो; सिकुटे; खिनाउटे।
४.
परस्परमा नजोडिई अलगअलग रहेको; बिचबिचमा खाली भएको (कुनै वस्तु)।

सम्बन्धित शब्दहरू