भ्याल
Romanized: bhyaala, bhyaal, bhyal, bhyala
कोठाहरूमा हावा र उज्यालोका लागि घरका भित्तामा बनाइने द्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जाल]
१.
कोठाहरूमा हावा र उज्यालोका लागि घरका भित्तामा बनाइने द्वार।
२.
मूल ढोकाबाहेकको सानोठुलो द्वार।