भ्याल्सो

Romanized: bhyaalso, bhyaalsho, bhyalsho, bhyalso

पाख्रीछानो भएका घरमा कुमको गारो वा बलोदेखि धुरीको बलोसम्म पुग्ने गरी छानाका डाँडाभाटा थाम्न राखिएको ठाडो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
पाख्रीछानो भएका घरमा कुमको गारो वा बलोदेखि धुरीको बलोसम्म पुग्ने गरी छानाका डाँडाभाटा थाम्न राखिएको ठाडो काठ।

सम्बन्धित शब्दहरू