भ्याल्सी
Romanized: bhyaalsi, bhyaalsee, bhyaalshi, bhyalsee
पाख्री छानो भएका घरमा कुमको गारो वा बलोदेखि धुरीको बलोसम्म पुग्ने गरी छानाका डाँडाभाटा थाम्न राखिएको ठाडो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
पाख्री छानो भएका घरमा कुमको गारो वा बलोदेखि धुरीको बलोसम्म पुग्ने गरी छानाका डाँडाभाटा थाम्न राखिएको ठाडो काठ।