झ्यालिन्चा

Romanized: jhyaalinchaa, jhyaalincha, jhyalinchaa, jhyaalinch

झ्यालीजस्तो एक नेवारी बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
झ्यालीजस्तो एक नेवारी बाजा।
२.
लाखेलाई जिस्क्याउने पात्र।
३.
सेतो टल्कने पखेटा हुने एक किरो; गाइने किरो; घामकिरी।

सम्बन्धित शब्दहरू