ग्याँटिस
Romanized: gyaamtisa, gyaamtis, gyaantisa, gyamtis
मोजा राम्ररी अड्याउनका निम्ति पिडौँलामाथि बाँधिने, तन्कने र खुम्चिने फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् गार्टर]
1
मोजा राम्ररी अड्याउनका निम्ति पिडौँलामाथि बाँधिने, तन्कने र खुम्चिने फित्ता।