गेटिस
Romanized: getis, getisha, getish, getisa
काठ, रबर र छालाले बनेको छालाभित्र मट्याङ्ग्रो वा सानो गोलो ढुङ्गो हाली तन्काएर हानिने गुलेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
काठ, रबर र छालाले बनेको छालाभित्र मट्याङ्ग्रो वा सानो गोलो ढुङ्गो हाली तन्काएर हानिने गुलेली।