नोटिस
Romanized: notis, notisha, notish, notisa
ध्यान दिने तथा याद गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
ध्यान दिने तथा याद गर्ने काम।
२.
सूचना; विज्ञप्ति; इस्तिहार; ज्ञातव्य; सामग्री।