नोट

Romanized: not, nota

अधिकृत पुँजी धरौटी सुरक्षित राखी अधिकारप्राप्त ब्याङ्क वा सरकारबाट चलाइएको कागजी मुद्रा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
अधिकृत पुँजी धरौटी सुरक्षित राखी अधिकारप्राप्त ब्याङ्क वा सरकारबाट चलाइएको कागजी मुद्रा ।
२.
कुनै कुराको सम्झनाका लागि लेखिएको छोटकरी लेख; टिप्पणी।
३.
कुनै ग्रन्थ, वाक्य वा शब्दबारे लेखिएको सरलीकृत अर्थ; टीका।

सम्बन्धित शब्दहरू