दुनोट

Romanized: dunot, dunota

कुनै सङ्ख्यालाई एक, दुई, तीन आदि क्रमले गुणन गरेको राशिहरूको सिलसिला वा शृङ्खला; दुनाइ; पहाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दुना ओट]

1
कुनै सङ्ख्यालाई एक, दुई, तीन आदि क्रमले गुणन गरेको राशिहरूको सिलसिला वा शृङ्खला; दुनाइ; पहाडा।

सम्बन्धित शब्दहरू