चुनोट
Romanized: chunota, chunot, cunot, cunota
चुनोट (chunota) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चुनोट(१)
(नाम [चुन्+ओट])
१..
आफ्नो अभिरुचिको विषय छान्ने काम; छनोट ।
२..
चुन्ने काम वा प्रक्रिया; निर्वाचन।
चुनोट(२)
(नाम [चुन्+ओट])
१..
घर, मन्दिर आदिमा चुन पोत्ने काम; चुना लगाउने काम।
२..
चुनले पोतेको घर।