चुनारो
Romanized: chunaaro, chunaro, cunaaro, cunaro
काठ कुँदेर त्यसका भाँडा-कुँडाहरू बनाउने काम गर्ने एक जाति; चॅदारो; चनारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठ कुँदेर त्यसका भाँडा-कुँडाहरू बनाउने काम गर्ने एक जाति; चॅदारो; चनारो।