चुस्क्यारो
Romanized: chuskyaaro, chuskyaro, chushkyaaro, chushkyaro
अर्कालाई कुरा लगाउने; चुक्लीखोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्कालाई कुरा लगाउने; चुक्लीखोर।
२.
अल्प मात्रा।