चुस्की

Romanized: chuski, chushki, chuskee, chuskii

चिया, दुध वा अन्य तरल पदार्थ ओठको छेउमा राखी सासले तान्दा आउने सानो घुट्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चुस्को+ई]

१.
चिया, दुध वा अन्य तरल पदार्थ ओठको छेउमा राखी सासले तान्दा आउने सानो घुट्की।
२.
थोरै पेय पदार्थ एक पटक लिँदाको मात्रा; पेय पदार्थको एक सुरुप वा फाँकी।

सम्बन्धित शब्दहरू