चुस्नु
Romanized: chusnu, chushnu, cushnu, cusnu
मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत चूषण]
१.
मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु।
२.
अनुचित किसिमले अर्काको शोषण गर्नु।