चुस्ता
Romanized: chustaa, chusta, chust, chushtaa
घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल; घोडसवारीमा लगाइने सुरुवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चुस्त]
1
घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल; घोडसवारीमा लगाइने सुरुवाल।