चुस्नी

Romanized: chusni, chushni, chusnee, chusnii

चुसेर खाइने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चुसेर खाइने वस्तु।
२.
शिशुलाई दुध आदि चुसाउने सिसीको मुन्टी।

सम्बन्धित शब्दहरू