चनारो
Romanized: chanaaro, chanaro, canaaro, canaro
काठका भाँडाकुँडा बनाउने व्यक्ति वा एक जाति; चुनारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठका भाँडाकुँडा बनाउने व्यक्ति वा एक जाति; चुनारो।