थनारो

Romanized: thanaaro, thanaro

झारफुक गर्न बाँसका चार कप्टेरा बनाई आधा चिरेको लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झारफुक गर्न बाँसका चार कप्टेरा बनाई आधा चिरेको लट्ठी।

सम्बन्धित शब्दहरू