थनौरो

Romanized: thanauro

गाईभैंसी आदिको कल्चौंडो; फाँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थुन + औरो]

१.
गाईभैंसी आदिको कल्चौंडो; फाँचो।
२.
थुनेलो रोग।

सम्बन्धित शब्दहरू