थनौरे

Romanized: thanaure

ठुलाबडा, मुखिया आदिको मालसामान वा कुम्लो कुटुरो बोकिदिने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ठुलाबडा, मुखिया आदिको मालसामान वा कुम्लो कुटुरो बोकिदिने मानिस।
२.
ठुलाबडाको पछौटे; चम्चा।

सम्बन्धित शब्दहरू