धुपौरे

Romanized: dhupaure

धामी बस्नका निम्ति मिलाइएको थानथपनामा सुगन्धित धुवाँ दिनका लागि बसेको व्यक्ति; धूपकारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धुपौरो+ए]

१.
धामी बस्नका निम्ति मिलाइएको थानथपनामा सुगन्धित धुवाँ दिनका लागि बसेको व्यक्ति; धूपकारक।
२.
अह्नाइपहाइ नगरे पनि खुसी पार्न वा साखिलो हुनका निम्ति अर्काको काम गरिदिने व्यक्ति।
३.
आफ्नो स्वार्थ पूरा गर्न अरूसँग खुसामद गर्दै हिँड्ने व्यक्ति।
४.
अन्धपरम्परावादी व्यक्ति।

सम्बन्धित शब्दहरू