पौर

Romanized: paur, paura

नगरमा हुने वा बस्ने; नगरसम्बन्धी; नगरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नगरमा हुने वा बस्ने; नगरसम्बन्धी; नगरको।
२.
(नाम) नगरनिवासी; सहरिया; नागरिक।

सम्बन्धित शब्दहरू