पौरुष
Romanized: paurusha, paurush, paurus, paurusa
पुरुषसम्बन्धी; पुरुषको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुरुषसम्बन्धी; पुरुषको ।
२.
(नाम)
पुरुषको भाव वा अवस्था; पुरुषत्व।
३.
सामान्य रूपले पुरुषमा हुने विशेषता तथा गुण; पुरुषार्थ; पौरख; पराक्रम।