परुष

Romanized: parusha, parush, parus, parusa

कठोर; कडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कठोर; कडा।
२.
रुखो; कर्कश; अप्रिय ।
३.
तीव्र; उग्र।
४.
निष्ठुर; निर्दय।
५.
नीरस; रसविहीन।

सम्बन्धित शब्दहरू