परुषावृत्ति
Romanized: parushaavritti, parushavritti, parushaawritti, parusaavritti
वीररसका निम्ति उपयुक्त, ओजगुणप्रधान, टवर्गीय द्वित्वीभूत तथा संयुक्त वर्णका साथै रेफ, श, ष आदि कठोर वर्ण र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वीररसका निम्ति उपयुक्त, ओजगुणप्रधान, टवर्गीय द्वित्वीभूत तथा संयुक्त वर्णका साथै रेफ, श, ष आदि कठोर वर्ण र लामालामा समासयुक्त शब्दद्वारा काव्यको रचना गर्ने एक रीति।