पुनरावृत्ति
Romanized: punaraavritti, punaravritti, punaraawritti, punarawritti
एकपल्ट भइसकेको कुरा फेरि दोहोरिने वा गरिसकेको कुरालाई फेरि दोहोऱ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एकपल्ट भइसकेको कुरा फेरि दोहोरिने वा गरिसकेको कुरालाई फेरि दोहोऱ्याउने काम।
२.
नयाँ आवृत्ति।