पुनरावृत्त
Romanized: punaraavritta, punaraavritt, punaravritta, punaraawritta
फेरि आवृत्ति गरिएको; पुनः दोहोऱ्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
फेरि आवृत्ति गरिएको; पुनः दोहोऱ्याइएको।