पुनरावर्ती

Romanized: punaraavarti, punaraawarti, punarawarti, punaraavartee

एकपल्ट गएर फेरि फर्कने; फेरि-फेरि आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकपल्ट गएर फेरि फर्कने; फेरि-फेरि आउने।

सम्बन्धित शब्दहरू