अपुनरावर्तन
Romanized: apunaraavartana, apunaraavartan, apunaraawartana, apunaravartan
पुनरावर्तनको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुनरावर्तनको अभाव।
२.
फेरि फेरि जन्मनु नपर्ने अवस्था; मोक्ष; मुक्ति।